कोभिड-१९ अपडेट
कोभिड-१९ बाट नेपालमा थप २४४० सङ्क्रमित

काठमाडौं । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ का कारण गत २४ घण्टामा नेपालमा पनि थप २ हजार ४४० जना सङ्क्रमित भएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय अद्यावधिक विवरणका अ...
झापामा थप एक सङ्क्रमितको मृत्यु

झापा। झापाको बिर्तामोड नगरपालिका-५ मा कोरोना सङ्क्रमणका कारण एक वृद्धको मृत्यु भएको छ। ८२ वर्षीय वृद्धको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको बिर्तामोड स्वास्थ्य शाखाका कोभ...
काठमाडौं उपत्यकामा थप १५९९ जनामा कोरोना सङ्क्रमण

काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ५९९ जना कोरोना सङ्क्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार आज काठमाडौंमा १ हजार ३७३ जनामा, ललितपुरमा १८७ जनामा र भक्तप...
थप २ हजार २५३ जनामा काेराेना संक्रमण पुष्टि

काठमाडौं। नेपालमा २ हजार २५३ जना काेराेना भाइरसका सङ्क्रमित थपिएका छन्। गत २४ घण्टामा गरिएकाे पीसीआर परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएकाे छ...
काेभिड-१९ बाट सुत्केरीको मृत्यु

बाँके। बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत एक सुत्केरीको कोरोना सङ्क्रमणबाट आज बिहान मृत्यु भएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका-२ की २९ वर्षीया सुत्केरीको आज बिहान ४ः३० बजे उपचारका क्रममा...
न्यायाधीशमा कोरोना संक्रमणपछि सर्वोच्च अदालतकाे एउटा बाहेक सबै इजलास बन्द

काठमाडौं । एकजना न्यायाधीशमा कोरोना संक्रमण देखिएपछि सर्वोच्च अदालतले एउटा बाहेकका सबै इजलास बन्द गरेको छ। सतर्कता स्वरुप अदालतले इजलास बन्द गरेको हो। अदालतले आइतबार विज्ञप्तिमार्फत् न्यायाधीशसँगै क...
कोरोनाबाट थप ११ जनाको मृत्यु

काठमाडौं। कोरोना भाइरसबाट नेपालमा मृत्यु हुनेको संख्या ५२० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार २४ घण्टामा कोरोना कै कारण ज्यान गुमाउनेको संख्या ११ जना छ। गत २४ घण्टामा ४...
काठमाडौं उपत्यकामा एकैदिन थपिए ११६८ कोरोना सङ्क्रमित

काठमाडौं। काठमाडौं उपत्यकामा थप ११६८ जनामा कोरोना सङ्क्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार आज काठमाडौंमा ८१० जनामा, ललितपुरमा १९६ जनामा र भक्तपुरमा १६२ जनामा कोरोन...
एकै दिन २७२२ संक्रमित थपिए

काठमाडौँ। आज देशभर २ हजार ७२२ जना सङ्क्रमित थपिएका छन् भने ३ हजार ३०७ जना डिस्चार्ज भएका छन्। यससँगै जम्मा सङ्क्रमितको सङ्ख्या ८२ हजार ४५० पुगेको छ भने निको हुनेको सङ्ख्या कूल ६० हजार ६९६ पुगेको छ।...