अन्तर्वार्ता
भष्ट्राचार, गरवी र भेदभाव अन्त्य गर्नको लागि सबै एक जुट हुनुपर्छ- जगतबहादुर थापा

खासमा यो रामराज्य परिषद् भनेको के हो ?नेपालमाबहुदलीय संसदीय व्यवस्था छ । यो ब्यवस्थामा धेरै विकृतिहरु आए । यो व्यवस्थाजनताको हितमा छैन । यो ब्यवस्थाको ठाउँमा निर्दलीय पञ्चायती व्यवस्था ठिक छ भनेर २०१...
‘मिस वर्ल्ड जित्नु मेरो लक्ष्य’– नम्रता श्रेष्ठ

कोभिड–१९ महामारीकै बीच आयोजित मिस नेपालको २५ औं संस्करणमा नम्रता श्रेष्ठ मिस नेपाल घोषित भइन् । सन् २०१६ मा उत्कृष्ट पाँचबाट बाहिरिएकी श्रेष्ठले यसपटक भने ताज जितेरै छाडिन् । हालैको एक दिउँसो कु...
नदी सभ्यतामा आधारित शहरीकरण सुन्दर र आकर्षक हुन्छः मुख्यमन्त्री पोखरेल

काठमाडौं। प्रदेशसभाको दुई तिहाइ बहुमतले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी राप्ती उपत्यका(देउखुरी) लाई टुङ्गो लगाएको छ । प्रदेशको नामकरण र स्थायी राजधानी घोषणासँगै लुम्बिनी प्रदेशवासीले साझा पहिचा...
कोरोनाकालमा महिला हिंसा बढ्यो, ४० प्रतिशत पीडित पीडकसँगै छन् : बन्दना राणा
.jpg)
अहिले विश्वसँगै हामी पनि कोरोनाको कहरमा छौँ । ४ महिना लकडाउनमा गयौँ, अहिले पनि निषेधाज्ञामा छौँ । कोरोनाले नेपाली महिलामा कस्तो प्रभाव पारेको छ ? महामारी अप्रत्यशित रुपमा आएकोले यसमा पूर्वतयारी भएन ।...