कोभिड-१९ अपडेट
काठमाडौंमा चुनौती बढ्योः सरकार

काठमाडौं । सरकारले ४० लाख जनसंख्या भएको काठमाडौंमा कोरोना नियन्त्रण थप चुनौतीपूर्ण भएको बताएको छ । कोरोना संक्रमण काठमाडौंमा बढ्दै गएको बताउँदै सरकारको नियमित प्रेस ब्रिफिङमा सरकारका प्रवक्ता परराष्ट...
शिक्षा मन्त्रीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको भोलिपल्ट शिक्षा...
कोरोना भाइरसको संक्रमणबाट थप २२ जनाको मृत्यु

काठमाडौं। नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २२ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टाभित्र विभिन्न अस्पतालमा उपचाररत उनीहरूको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यससँगै नेपालम...
देशभर आज दुई हजार ७१ संक्रमित थपिए

काठमाडौं। नेपालमा थप दुई हजार ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा गरिएको पीसीआर परीक्षणबाट उक्त संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन...
काठमाडौं उपत्यकामा थप १,४१६ जनामा कोरोना सङ्क्रमण

काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ४१६ जनामा कोरोना सङ्क्रमण देखिएको छ। नियमित प्रेस व्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले जनाएअनुसार काठमाडौंमा १ हजार...
पर्यटन मन्त्री योगेश भट्टराईलाई कोरोना

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई कोरोना पोजेटिभ भएको छ । शुक्रबार ज्वरोको महसुस भएपछि शनिबार बिहान परीक्षण गर्दा पोजेटिभ आएको हो । भट्टराईले आफूसँग सम्पर्कमा रह...
पर्सामा भेटिए ३१ जना कोरोना संक्रमित

पर्सा। कोरोना भाइसरबाट संक्रमित भएका ३१ जना व्यक्ति पर्सामा फेला परेका छन् । नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार राति गरिएको पीसीआर परीक्षणमा पर्साबाट २८ जना पुरुष र ३ जना महिला संक्रमित भेटिएका ह...
काठमाडौंको टोखामा कोरोना संक्रमित संख्या १३ सय नाघ्यो

काठमाडौं। टोखा नगरपालिकामा कोरोना संक्रमितको संख्या एक हजार ३०० नाघेको छ। काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखामा हिजो ६६ संक्रमित थपिएसँगै नगरपालिकाभित्र कूल संख्या एक हजार ३०१ पुगेको हो। सबैभन्दा...
कांग्रेसका रामचन्द्र पौडेल आइसोलेसनमा

काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको घरमा काम गर्ने एक जनामा कोरोना सङ्क्रमण देखिएपछि आइसोलेसनमा बसेका छन्। भर्खरै एक ट्वीटमार्फत् उनले आफू केही दिन आइसोलेसनमा बस्ने जनाएका हुन्।...