कोभिड-१९ अपडेट
कोभिड-१९ बाट एकै दिन सर्वाधिक ३,४३९ सङ्क्रमित

काठमाडौँ। आज देशभर ३,४३९ जना सङ्क्रमित थपिएका छन्। यो सङ्ख्या एकै दिनमा थपिएका सङ्क्रमणमध्ये अहिलेसम्मकै सर्वाधिक हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा बुधबार दिइएको अद्यावधिक विवरणअनुसार गत २४...
हरिवंश आचार्य र उनकी श्रीमतीलाई कोरोना संक्रमण

काठमाडौं। हास्यकलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिलालाई कोरोना संक्रमण देखिएको छ। सामान्य लक्षण देखिएपछि उनीहरुले पीसीआर परीक्षण गराएका थिए। आज आएको रिपोर्ट अनुसार दुवै जनामा काेराेना पोजिटिभ देख...
काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा १,०१७ जनामा कोरोना संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या निरन्तर बढ्न थालेको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ हजार १७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ...
कोभिड-१९ बाट आज थप १५५१ सङ्क्रमित

काठमाडौँ। आज देशभर २१२० जना सङ्क्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा मङ्गलबार दिइएको अद्यावधिक विवरणअनुसार गत २४ घण्टामा कोभिड-१९ को ११ हजार ४७ जनामा परीक्षण गरिएको थियो। यससँगै...
अध्यक्ष कोरोना सङ्क्रमित भएपछि राजगढ गाउँपालिकाको कामकाज बन्द

सप्तरी। सप्तरीको राजगढ गाउँपालिकाका अध्यक्ष र कृषि शाखाका संयोजक कोरोना सङ्क्रमित भएपछि गाउँपालिकाको कामकाज बन्द गरिएको छ। राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दुु...
दमक नगरप्रमुखलाई कोरोना संक्रमण

झापा। झापाको दमक नगरपालिकाका मेयर रोमनाथ ओलीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ। नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेश तिम्सिनाका अनुसार सोमबार उनलाई सङ्क्रमण पुष्टि भएको हो। उनकी पत्नी लीला ओली र...
कोभिड-१९ बाट चितवनमा एक वृद्धको मृत्यु

भरतपुर। चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ। कावासोती नगरपालिका-५ का ७७ वर्षीय वृद्धको आज बिहान मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले बताए। निमोनिया र स...
नेपालमा कोभिड-१९ बाट थप १९ को मृत्यु

काठमाडौं। विश्वभर महामारीको रूपमा फैलिएको कोभिड–१९ का कारण गत २४ घण्टामा नेपालमा पनि थप १९ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय अद्यावधिक विवरणका अनुसार नेपालमा हा...
काठमाडौं उपत्यकामा १५३१ सङ्क्रमित थपिए

काठमाडौं। काठमाडौं उपत्यकामा आज १ हजार ५३१ जना कोरोना सङ्क्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १ हजार १७८ जना, ललितपुरमा २५० जना र भक्तपुरमा १०३...