कोभिड-१९ अपडेट
लुम्विनी प्रदेशका सभामुख घर्तीलाई कोरोना संक्रमण

रुपन्देही । लुम्विनी प्रदेशका सभामुख पुर्णबहादुर घर्तीलाई कोरोना भाइरसको संक्रमण भएको छ । सभामुख घर्तीको पीसिआर परिक्षणा गर्दा आज संक्रमण पुष्टि भएको सचिवालयले जनाएको छ । सभामुख घर्तिका स्वकिय सचिव ध...
नेपाली कांग्रेस पूर्वकेन्द्रीय कोषाध्यक्ष प्रसाईंको कोभिड सङ्क्रमणबाट निधन

काठमाडौं । नेपाली कांग्रेसका पूर्वकेन्द्रीय कोषाध्यक्ष एवम् प्रजातान्त्रिक योद्धा रामबाबु प्रसाईँको कोभिड–१९ को सङ्क्रमणबाट आज निधन भएको छ । काठमाडौंको ओम अस्पतालमा आज ९९ वर्षका उमेरमा उहाँको नि...
स्वास्थ्य मन्त्रालयले भन्यो– संक्रमितहरु हिँडेको सूचना छ, ६ महिना जेल बस्नुपर्ला

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितहरु आइसोलेसनमा नबसी हिँडडुल गरेको जानकारी आएको भन्दै उनीहरुविरुद्ध कठोर रुपमा उत्रने चेतावनी दिएको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा....
काठमाडौं उपत्यकामा थप १,४०९ जनामा कोरोना सङ्क्रमण

काठमाडौं। काठमाडौं उपत्यकामा आज एकैदिन १ हजार ४०९ जनामा कोरोना सङ्क्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रिफिङमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १ हजार ११६ जनामा, ल...
नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १ लाख नाघ्यो

काठमाडौँ। गत २४ घण्टामा २,०५९ जनामा थप कोभिड–१९ सङ्क्रमण देखिएसँगै नेपालमा कूल सङ्क्रमित हुनेको सङ्ख्या १ लाख नाघेको छ। नेपालमा हालसम्म १ लाख १ लाख ६७६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयक...
काठमाडौं उपत्यकामा सातामै १० हजार जनामा सङ्क्रमण, आज थपिए २,५४० सङ्क्रमित

काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार ५४० जना कोरोना सङ्क्रमित थपिएका छन्। नियमित प्रेस व्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमकाअनुसार पछिल्लो २४ घण्टामा काठमाडौंम...
आज देशभर ४,३६४ थप सङ्क्रमित

काठमाडौँ। गत २४ घण्टामा ४,३६४ जनामा थप कोरोना सङ्क्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बिहीबारको राष्ट्रिय अद्यावधिक विवरणअनुसार गत २४ घण्टामा कूल १८ हजार ४७३ जनामा कोभिड-१९ का लागि पि...
ललितपुर महानगरका मेयर कोरोनामुक्त

ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन कोरोना संक्रमणमुक्त भएका छन् । महर्जनका स्वकीय सचिव इन्द्र बज्राचार्यका अनुसार बुधबार दिउँसो चार बजे उनको कोरोना परीक्षण नतिजा नेगेटिभ आएको छ ।...
काठमाडौं उपत्यकामा थप १६८४ जनामा कोरोना सङ्क्रमण

काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ६३९ जना कोरोना सङ्क्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस व्रिफिङमा दिएको जनाकारी अनुसार काठमाडौंमा १...