यूथ फ्रन्टलाइन
२०८१ बैशाख १३, बिहीबार

कोभिड-१९ अपडेट

वीर अस्पताल अब कोरोना अस्पतालको रूपमा सञ्चालन हुने

वीर अस्पताल अब कोरोना अस्पतालको रूपमा सञ्चालन हुने

२१ भदौ, काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंको वीर अस्पताललाई कोरोना अस्पतालको रूपमा सञ्चालन गर्ने भएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज मन्त्रालयले सो निर्णय गरेको जान...

स्वाथ्यमन्त्रीको परिवारमै कोरोना, मन्‍त्री क्वारेन्टिनमा

स्वाथ्यमन्त्रीको परिवारमै कोरोना, मन्‍त्री क्वारेन्टिनमा

२१ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको परिवारका सदस्यलाई कोरोना संक्रमण भएको छ । तीन दिनअघि परिवारका एक सदस्यलाई कोरोना संक्रमण देखिएपछि मन्त्री ढकाल हाल निवासमै क्वारेन्टिन...

९८० जना कोरोना संक्रमित थपिए

९८० जना कोरोना संक्रमित थपिए

२१, भदाै, काठमाडौं । नेपालमा पछिल्ला केहीदिनदेखि कोरोना संक्रमिको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ...

काठमाडौं उपत्यकामा ३५४ जनामा कोरोना भाइरसको संक्रमण

काठमाडौं उपत्यकामा ३५४ जनामा कोरोना भाइरसको संक्रमण

२१ भदाै, काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्दोक्रममा छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ...

भ्याक्सिन त आउँछ, तर पैसा कति पर्छ?

भ्याक्सिन त आउँछ, तर पैसा कति पर्छ?

२१ भदाै, काठमाडौं। भ्याक्सिन बनाउने काममा दिनरात नभनी चिकित्सक, वैज्ञानिक, अनुसन्धाता लागिरहेका छन्। यसरी युद्धस्तरमा भ्याक्सिन निर्माणमा लाग्ने हाल १४२ कम्पनी छन्, तिनमा ३४ कम्पनी विश्वसनीय मानिएका छ...

उपचारको क्रममा मृत्यु भएकी गोरखाकी महिलामा कोरोना पुष्टि

उपचारको क्रममा मृत्यु भएकी गोरखाकी महिलामा कोरोना पुष्टि

२१ भदौ, गोरखा । गोरखा अस्पतालमा उपचारको क्रममा शनिबार मृत्यु भएकी गोरखा नगरपालिका–७ की ७५ वर्षीय वृद्धामा कोरोना संक्रमण पुष्टि भएको छ । परिवारका तीन सदस्यमा कोरोना देखिएपछि उनको पनि स्वाव संकल...

चितवनमा कोरोना संक्रमित वृद्धको मृत्यु

चितवनमा कोरोना संक्रमित वृद्धको मृत्यु

२१ भदौ, चितवन । चितवन मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । भरतपुर महानगरपालिका-१५ को ७० वर्षका पुरुषको आज बिहान ८ बजे मृत्यु भएको हो ।कोरोना संक्रमण पुष्टि भएपछि चितवन...

थप ९ जना कोरोना सङ्क्रमितको मृत्यु, कूल मृतक संख्या २८० पुग्यो

थप ९ जना कोरोना सङ्क्रमितको मृत्यु, कूल मृतक संख्या २८० पुग्यो

२० भदाै ,काठमाडौ। देशभर पछिल्लो २४ घण्टामा ९ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रिफिङमा जनाइएअनुसार पछिल्लो २४ घण्टामा ३ जना महिला र ६ जना पुरूषको मृत्यु भएको...

१ हजार ४१ कोरोना संक्रमित थपिए

१ हजार ४१ कोरोना संक्रमित थपिए

२० भदाै, काठमाडाैं। पछिल्लो २४ घण्टामा देशभर १ हजार ४१ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार गत २४ घण्टामा गरिएको १२ हजार ४७३ पीसीआर परी...