यूथ फ्रन्टलाइन
२०८१ बैशाख १७, सोमबार

कोभिड-१९ अपडेट

नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नाघ्यो: १ हजार २४६ नयाँ संक्रमित

नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नाघ्यो: १ हजार २४६ नयाँ संक्रमित

२५ भदौ, काठमाडाैं। गत २४ घण्टामा देशभर १ हजार २४६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा गरिएको ११ हजार १४४ पीसीआर परी...

भोलिदेखि उपत्यकामा निषेधाज्ञा खुकुलो, के-के गर्न पाइने ? (सूचीसहित)

भोलिदेखि उपत्यकामा निषेधाज्ञा खुकुलो, के-के गर्न पाइने ? (सूचीसहित)

२४ भदौ, काठमाडौं। भदौ ३ गतेदेखि जारी भएको निषेधाज्ञा केही खुकुलो पार्दै भदौ ३१ गतेसम्मका लागि थपिएको छ। तर, भोलिदेखि हुने निषेधाज्ञा यसअघिको जस्तो कडा नहुने बताइएको छ। व्यपार/व्यवसाय, जोरबिजोर प्रणाल...

गत २४ घण्टाको कोरोना सम्बन्धी सम्पूर्ण विवरण, पीसीआरसँगै संक्रमित पनि बढे

गत २४ घण्टाको कोरोना सम्बन्धी सम्पूर्ण विवरण, पीसीआरसँगै संक्रमित पनि बढे

२४ भदौ, काठमाडाैं। गत २४ घण्टामा देशभर कोरोना भाइरसका १ हजार ८१ जना नयाँ संक्रमित भेटिएका छन्। त्यस्तै, ९१८ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् भने ६ जनाको मृत्यु भएको छ। मंगलबारभन्दा केही संख्यामा...

काठमाडौं उपत्यकामा ४६४ जना सङ्क्रमित थपिए

काठमाडौं उपत्यकामा ४६४ जना सङ्क्रमित थपिए

२४ भदौ, काठमाडौं। काठमाडौं उपत्यकामा थप ४६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा काठमाडौंमा ३९४ जनामा सङ्क्रमण पुष्टि भएको छ। त्यस्तै भक्तपुरमा ३६ जनामा र ललितपुरमा ३४ जनामा सङ्क्र...

१ हजार ८१ कोरोना संक्रमित थपिए

१ हजार ८१ कोरोना संक्रमित थपिए

२४ भदौ, काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या ४९ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार ८१ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रा...

पाटन र वीर अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

पाटन र वीर अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

२४ भदौ, काठमाडौं। नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले स्वास्थ्य सामग्री सहयोग गरेको छ। तरुण दलले आज काँग्रेसका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १०७औँ जन्मजय...

अल्का अस्पतालमा काठमाडौंका संक्रमितको मृत्यु

अल्का अस्पतालमा काठमाडौंका संक्रमितको मृत्यु

२४ भदौ, काठमाडौं । ललितपुरको अल्का अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार काठमाडौंका ६७ वर्षीय पुरुषको भदौ २३ गते साँझ ५ बजे मृत्यु भएको हो ।ती...

कोरोनाबाट गण्डकीमा एकको मृत्यु

कोरोनाबाट गण्डकीमा एकको मृत्यु

२४ भदौ, गण्डकी। गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवलपुरको देवचुली नगरपालिका-१ का ६४ वर्षीय पुरुषको मंगलबार साँझ ५:३० बजे उपचारका क्रममा...

गत २४ घण्टाको कोरोना सम्बन्धी सम्पूर्ण विवरण

गत २४ घण्टाको कोरोना सम्बन्धी सम्पूर्ण विवरण

२३ भदौ, काठमाडाैं। गत २४ घण्टामा देशभर कोरोना भाइरसका ९०२ जना संक्रमित थपिएका छन्। त्यस्तै, २ हजार २८७ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् भने ६ जनाको मृत्यु भएको छ। विगतका केही दिनमा कोरोना भाइरसक...