यूथ फ्रन्टलाइन
२०८१ बैशाख १७, सोमबार

कोभिड-१९ अपडेट

गत २४ घण्टाको कोरोना विवरण

गत २४ घण्टाको कोरोना विवरण

२६ भदौ, काठमाडाैं। गत २४ घण्टामा देशभर कोरोना भाइरसका १ हजार ४५४ जना नयाँ संक्रमित थपिएका छन् भने ५ जनाको मृत्यु भएको छ। हिजोको तुलनामा केही कम संख्यामा पीसीआर परीक्षण भए पनि संक्रमित भने थपिएका छन्।...

१ हजार ४५४ कोरोना संक्रमित थपिए

१ हजार ४५४ कोरोना संक्रमित थपिए

२६ भदौ, काठमाडाैं। गत २४ घण्टामा देशभर १ हजार ४५४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा गरिएको १० हजार ७०१ पीसीआर परी...

कोरोना विशेष संसदीय समिति बनाउन माग गर्दै सभामुखलाई पत्र

कोरोना विशेष संसदीय समिति बनाउन माग गर्दै सभामुखलाई पत्र

२६ भदौ, काठमाडौं । काठमाडौं उपत्यकाका २० जना सांसदले कोरोना भाइरस महामारीको अवस्था र प्रभाव अनुगमन गरी सरकारलाई राय सुझावदिन संसदीय समिति गठन गर्न सभामुखको ध्यानाकर्षण गराएका छन् । शुक्रबार सभामुख अग...

केन्द्रीय कारागारका ४ कैदीमा मृत्युपछि कोरोना संक्रमण पुष्टि

केन्द्रीय कारागारका ४ कैदीमा मृत्युपछि कोरोना संक्रमण पुष्टि

२६ भदौ, काठमाडौं । काठमाडौंको केन्द्रीय कारागारमा मृत्यु भएका थप ४ जना कैदीमा कोरोना संक्रमण पुष्टि भएका छन् । भदौ १६ गते मृत्यु भएका ३ जना र भदौ १९ गते मृत्यु भएका १ जनाको कोरोना संक्रमण पुष्टि भए...

चितवनकी एक वृद्धामा मृत्युपछि कोरोना पुष्टि

चितवनकी एक वृद्धामा मृत्युपछि कोरोना पुष्टि

२६ भदौ, चितवन। पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएकी एक वृद्धाको मृत्युपछि कोभिड-१९ पुष्‍टि भएको छ। दमको समस्याले यही २३ भदौमा अस्पतालमा भर्ना भएकी रत्ननगर नगरपालिका- २ की ७८ वर्षीया ती...

पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

२६ भदौ, काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौं निवासी ६३ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।स्वास्थ्य कार्यालय ललितपुरका अनु...

काठमाडौं उपत्यकामा थप ५७२ जनामा कोरोना सङ्क्रमण

काठमाडौं उपत्यकामा थप ५७२ जनामा कोरोना सङ्क्रमण

२५ भदौ, काठमाडौं। काठमाडौं उपत्यकामा आज थप ५७२ जनामा कोरोना सङ्क्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ४९५ जनामा, ललितपुरमा ४३ जनामा र भक्तपुरमा ३४ ज...

गत २४ घण्टाको कोरोना विवरण: मृतक घट्दै, निको हुने बढ्दै

गत २४ घण्टाको कोरोना विवरण: मृतक घट्दै, निको हुने बढ्दै

२५ भदौ, काठमाडाैं। गत २४ घण्टामा देशभर कोरोना भाइरसका १ हजार २४६ जना नयाँ संक्रमित भेटिएका छन्। त्यस्तै, १ हजार ८१८ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् भने ५ जनाको मृत्यु भएको छ। अहिले देशभर सक्रिय...

गत २४ घण्टामा १ हजार ८१८ जना कोरोना मुक्त

गत २४ घण्टामा १ हजार ८१८ जना कोरोना मुक्त

२५ भदौ, काठमाडाैं। पछिल्लो २४ घण्टामा थपिएका १ हजार २४६ नयाँ संक्रमितसँगै नेपालमा हालसम्म ५० हजार ४६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। तर, कूल संक्रमित मध्ये ३५ हजार ७०० जना पूर्ण रूपमा नि...