काठमाडौं । कानुनमन्त्री दिलेन्द्र बडूले सत्तागठबन्धनका दलबीच सहमति गर्नका लागि संसदको बैठक दुई दिन सारिएको बताएका छन्। प्रतिनिधि सभाको बैठक सकिएपछि बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्दै बडूले सह...