काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री फम्फा भुसालले आगामी दुई वर्षभित्र सबै नेपालीको घरमा विद्युत् सुविधा पुर्याउने सरकारको लक्ष्य रहेको बताएकी छन् । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको रज...