यूथ फ्रन्टलाइन
२०८१ बैशाख १२, बुधबार

मनोरञ्जन

गंगुबाई काठियावाडीको ट्रेलर रिलिज, आलिया भट्टको दबङ्ग देखेर छक्क पर्नुहुनेछ

आलिया भट्टको आगामी फिल्म गंगुबाई काठियावाडीको ट्रेलर सार्वजनिक भएको छ । लामो समयदेखि फ्यानहरूले फिल्मको ट्रेलरको प्रतिक्षा गरिरहेका थिए र अब यो चलचित्रको ट्रेलर सामु छ । गंगुबाई काठियावाडीको ट्रेलर नि...