विराटनगर । मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणसँग जोडिएको ३८ क्वीन्टल सुन तस्करीसम्बन्धी मुद्दामा जिल्ला अदालत मोरङले आठ जनालाई दोषी ठहर गरेको छ । न्यायाधीश भरत लम्सालको इजलासले मंगलबार आठजना प्रत...