कोभिड-१९ अपडेट
भेरी अस्पतालमा उपचाररत २ संक्रमितको मृत्यु
नेपालगञ्ज । कोरोना संक्रमणबाट भेरी अस्पतालमा उपचाररत २ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड–१० संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बाँकेको राप्तीसोनारी–२ की ६...
२४ घन्टामा ५१७ जना संक्रमिता, ५ को मृत्यु
काठमाडौं । मंगलबार ५ सय जनाभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घन्टामा देशभरबाट ५ सय १७ जना नयाँ कोरोना भाइरस (कोभिड–१९) का बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसा...
कोरोना संक्रमणबाट बालबालिकालाई जोगाउन चुनौतीः मन्त्री त्रिपाठी
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले दोस्रो लहरको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट बालबालिकालाई जोगाउन चुनौती सरकारलाई थपिएको बताएका छन् । मंगलबार स्वास्थ्य मन्त्रालयमा...
अपडेट : नारायणी अस्पतालमा थप एकजना संक्रमितको मृत्यु
वीरगञ्ज । कोरोना संक्रमणबाट वीरगञ्जको नारायणी अस्पतालमा आज दुई जनाको मृत्यु भएको छ । अस्पतालका कोभिड संयोजक डा.सरोजरोशन दासका अनुसार बाराको जितपुर–सिमरा उपमहानगरपालिका–९ छातापिपराका ३७ वर...
पछिल्लो २४ घन्टामा थप ५५९ जनमा कोरोना पुष्टि, संक्रमणबाट १३ को मृत्यु
काठमाडौं । सोमबार कोरोना एकैदिन कोरोना संक्रमितको संख्या साढे ५ सय नाघेको छ । पछिल्लो २४ घन्टामा देशभरबाट ५ सय ५९ जना नयाँ कोरोना भाइरस (कोभिड–१९) का बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या...
कोसी अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु
झापा । विराटनगरको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत एक संक्रमितको मृत्यु भएको छ । आइतबार राति झापा दमकका ९२ वर्षीय पुरुषको मृत्यु भएको हो । उपचार केन्द्रका फोकल पर्सन एपोलो भगतका अ...
भेन्टिलेटरमा उपचाररत कोरोना संक्रमितको मृत्यु
महेन्द्रनगर । सेती प्रदेशिक अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमितको सोमबार बिहान मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका–३ का ५० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कु...
कोरोना अपडेट : बुटवल कोरोना विशेष अस्पतालमा थप एकजनाको मृत्यु
बुटवल । बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत थप एकजना कोरोना संक्रमित बिरामीको आजैमृत्यु भएको छ । मृत्यु हुनेमा अर्घाखाँचीकी मालारानी–५ की ७९ वर्षीयमा महिला रहेको अस्पतालले जनाएको...
पछिल्लो २४ घन्टामा थपिए ३३२ जनमा कोरोना संक्रमित
काठमाडौं । पछिल्लो २४ घन्टामा देशभरबाट ३ सय ३२ जना नयाँ कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर ४ हजार ६ सय जनामा पिसिआर नमुना परीक्षणको नति...