यूथ फ्रन्टलाइन
२०८१ बैशाख १६, आईतवार

कोभिड-१९ अपडेट

बाँकेमा उपचाररत थप १० जना संक्रमितको मृत्यु

बाँकेमा उपचाररत थप १० जना संक्रमितको मृत्यु

बाँके । बाँकेका अस्पतालहरुमा थप १० जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । कोभिड संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगञ्जस्थित भ...

काठमाडौं उपत्यकामा थपिए ३ हजार ९२४ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थपिए ३ हजार ९२४ जना कोरोना संक्रमित

काठमाडौं । २४ घन्टाको अवधिमा काठमाडौं उपत्यकामा ३ हजार ९ सय २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३ हजार २ सय ५०, ललितपुरमा ४ सय ४८ र भक्त...

संक्रिय संक्रमितको संख्या १ लाख नघ्यो, २४ घन्टामा थपिए ९ हजार ३०५ संक्रमित

संक्रिय संक्रमितको संख्या १ लाख नघ्यो, २४ घन्टामा थपिए ९ हजार ३०५ संक्रमित

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ९ हजार ३ सय ५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १ सय ६८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा देशभर २० हजार ३ सय ६२ आरटी पिसिआर र ४ सय २४ एन्टिजेन परीक्...

२४ घन्टामा २२५ संक्रमितको मृत्य, थप ९ हजार ४८३ जनामा कोरोना पुष्टि

२४ घन्टामा २२५ संक्रमितको मृत्य, थप ९ हजार ४८३ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ९ हजार ४ सय ८३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २ सय २५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा देशभर २० हजार ५ सय ९६ आरटी पिसिआर र ७ सय २० एन्टिजेन परीक...

कैलालीमा कोरोना संक्रमणबाट एकैदिन श्रीमान्–श्रीमतीको मृत्यु

कैलालीमा कोरोना संक्रमणबाट एकैदिन श्रीमान्–श्रीमतीको मृत्यु

कैलाली । कैलालीमा कोरोना संक्रमणबाट एकैदिन श्रीमान्–श्रीमतीको मृत्यु भएको छ । लम्किचुहा नगरपालिका–६ गुलराका ६३ वर्षीय करण सिंह साउद र ५८ वर्षीया उनकी श्रीमती अम्बिदेवी साउदको कोरोना...

बुटवलको कोरोना विशेष अस्पतालमा थप १० जना संक्रमितको मृत्यु

बुटवलको कोरोना विशेष अस्पतालमा थप १० जना संक्रमितको मृत्यु

बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । अस्पतालमा उपचाररत ती सबैको पछिल्लो २४ घन्टाको अवधिमा मृत्यु भएको हो । अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार...

२४ घन्टामा थपिए ९ हजार २७१ संक्रमित, कुल संक्रमितको संख्या ४ लाख नाघ्यो

२४ घन्टामा थपिए ९ हजार २७१ संक्रमित, कुल संक्रमितको संख्या ४ लाख नाघ्यो

काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय नाघेको छ । नेपालमा २४ घन्टाको अवधिमा ९ हजार २ सय ७१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १ सय ३९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा द...

काठमाडौंमा जेठ २ गतेदेखि दोस्रो चरणको ‘चिनियाँ खोप’ लगाइने

काठमाडौंमा जेठ २ गतेदेखि दोस्रो चरणको ‘चिनियाँ खोप’ लगाइने

काठमाडौं । आगामी जेठ २ गतेदेखि काठमाडौंमा दोस्रो चरणको चिनियाँ खोप ‘भेरोसेल’ लगाउन सुरु गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले खोप सञ्चालनका सम्बन्धमा सबै वडा कार्यालयमा एक सात...

कोरोना संक्रमणबाट बुटवलमा ४ जनाको मृत्यु

कोरोना संक्रमणबाट बुटवलमा ४ जनाको मृत्यु

बुटवल । कोरोना संक्रमणबाट बुटवलमा उपचाररत थप ५ जना संक्रमितको मृत्यु भएको छ । बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालको आइसियूमा उपचाररत ४ जना र लुम्बिनी प्रादेशिक अस्पतालको जनरल आइसियूमा...