प्रतिनिधिसभा पुनःस्थापनाको स्वागतमा प्रचण्ड–माधव पक्षको दीप प्रज्वलन (फाेटाेफिचर)

.jpg)
काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागतमा नेकपाको प्रचण्ड–माधव पक्षले दीप प्रज्वलन गरेको छ ।
उक्त पक्षले काठमाडौंको रत्नपार्कमा दीप प्रज्वलन गरी फैसलाको स्वागतसँगै खुशीयाली मनाएको हो ।