काठमाडौं । सत्तारुढ नेकपाको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सथायी सािति बैठक बबरमहलमा सुरु भएको छ । बैठकमा प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल समूहका सदस्यहरुको उपस्थिति रहेको छ ।